अश-शुअरा · 68/227
अनुवाद उच्चारण — सूरा अश-शुअरा
وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ ۝٦٨
Wa inna Rabbaka la Huwal `Azeezur Raheem
📖 नेपाली अर्थ
र निश्चय नै तपाईको पालनकर्ता अधिपत्यशाली, अत्यन्त दयावान छ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 66-70 — सूरा अश-शुअरा

66ثُمَّ أَغْرَقْنَا الْآخَرِينَ
अनि अर्को समूहलाई डुबाइदियौं ।
67إِنَّ فِي ذَٰلِكَ لَآيَةً ۖ وَمَا كَانَ أَكْثَرُهُم مُّؤْمِنِينَ
निःसन्देह यसमा ठूलो निशानी छ, तापनि उनीहरूमध्ये अधिकतर ईमानवाला छैनन् ।
68وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ
र निश्चय नै तपाईको पालनकर्ता अधिपत्यशाली, अत्यन्त दयावान छ ।
69وَاتْلُ عَلَيْهِمْ نَبَأَ إِبْرَاهِيمَ
र उनीहरूलाई इब्राहीम (अलैहिस्सलाम) को वृतान्त पनि सुनाइदिनुस् ।
70إِذْ قَالَ لِأَبِيهِ وَقَوْمِهِ مَا تَعْبُدُونَ
जब उनले आफ्नो पिता र आफ्नो जातिबन्धुका मानिसहरूसित भनेः कि तिमी कुन कुराको पूजा गर्दछौ
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
68आयत

अनुवाद — अश-शुअरा 68

सूरा अश-शुअरा आयत 68 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र निश्चय नै तपाईको पालनकर्ता अधिपत्यशाली, अत्यन्त दयावान छ ।

सूरा आयत 68/227 — सूरा अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अश-शुअरा सुन्नुहोस्, सूरा अश-शुअरा अनुवाद, सूरा अश-शुअरा mp3, सूरा अश-शुअरा pdf. आयत 66–70. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers