अश-शुअरा · 84/227
अनुवाद उच्चारण — सूरा अश-शुअरा
وَاجْعَل لِّي لِسَانَ صِدْقٍ فِي الْآخِرِينَ ۝٨٤
Waj`al lee lisaana sidqin fil aakhireen
📖 नेपाली अर्थ
र पछि आउनेहरूमा पनि मेरो राम्रो चर्चा बाँकी राख ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 82-86 — सूरा अश-शुअरा

82وَالَّذِي أَطْمَعُ أَن يَغْفِرَ لِي خَطِيئَتِي يَوْمَ الدِّينِ
र (उही नै हो) जोसित म आशा राख्दछु, कि कियामतको दिन मेरा पापहरूलाई क्षमा गर्नेछ ।
83رَبِّ هَبْ لِي حُكْمًا وَأَلْحِقْنِي بِالصَّالِحِينَ
हे ब्रह्माण्डको पालक ! मलाई निर्णय गर्ने शक्ति प्रदान गर र असल मानिसहरूमा शम्मिलित गर ।
84وَاجْعَل لِّي لِسَانَ صِدْقٍ فِي الْآخِرِينَ
र पछि आउनेहरूमा पनि मेरो राम्रो चर्चा बाँकी राख ।
85وَاجْعَلْنِي مِن وَرَثَةِ جَنَّةِ النَّعِيمِ
र मलाई उपकारहरूले भरिएको जन्नत (स्वर्ग) का उत्तराधिकारीहरूमा शम्मिलित गर ।
86وَاغْفِرْ لِأَبِي إِنَّهُ كَانَ مِنَ الضَّالِّينَ
र मेरो बाबुलाई क्षमा गरिदेऊ । निश्चय नै ऊ पथभ्रष्ट मानिसहरूमध्येको थियो ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
84आयत

अनुवाद — अश-शुअरा 84

सूरा अश-शुअरा आयत 84 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र पछि आउनेहरूमा पनि मेरो राम्रो चर्चा बाँकी राख ।

सूरा आयत 84/227 — सूरा अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अश-शुअरा सुन्नुहोस्, सूरा अश-शुअरा अनुवाद, सूरा अश-शुअरा mp3, सूरा अश-शुअरा pdf. आयत 82–86. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers