यासीन · 61/83
अनुवाद उच्चारण — यासीन
وَأَنِ اعْبُدُونِي ۚ هَٰذَا صِرَاطٌ مُّسْتَقِيمٌ ۝٦١
Wa ani`budoonee; haazaa Siraatum Mustaqeem
📖 नेपाली अर्थ
र मेरो नै उपासना गर्नु, यही नै सोझो बाटो हो ।

🎧 सुन्नुहोस्


📜 आयत 59-63 — यासीन

59وَامْتَازُوا الْيَوْمَ أَيُّهَا الْمُجْرِمُونَ
र हे अपराधीहरूः आज तिमी अलग भइहाल ।
60۞ أَلَمْ أَعْهَدْ إِلَيْكُمْ يَا بَنِي آدَمَ أَن لَّا تَعْبُدُوا الشَّيْطَانَ ۖ إِنَّهُ لَكُمْ عَدُوٌّ مُّبِينٌ
हे आदमका सन्तति! के हामीले तिमीसित वचन लिएका थिएनौं ? कि तिमी शैतानको पूजा नगर्नु । निश्चय नै त्यो तिम्रो स्पष्ट शत्रु हो ।
61وَأَنِ اعْبُدُونِي ۚ هَٰذَا صِرَاطٌ مُّسْتَقِيمٌ
र मेरो नै उपासना गर्नु, यही नै सोझो बाटो हो ।
62وَلَقَدْ أَضَلَّ مِنكُمْ جِبِلًّا كَثِيرًا ۖ أَفَلَمْ تَكُونُوا تَعْقِلُونَ
र शैतानले त तिमीहरूमध्ये धेरै प्राणीलाई पथभ्रष्ट गरिदियो के तिमीसँग बुद्धि थिएन
63هَٰذِهِ جَهَنَّمُ الَّتِي كُنتُمْ تُوعَدُونَ
यो त्यही नर्क हो जसको तिमीलाई वचन दिइएको थियो ।
यासीनकुरान अनुक्रमणिका
83आयत
MeccanRevelation
61आयत

अनुवाद — यासीन 61

सूरा यासीन आयत 61 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र मेरो नै उपासना गर्नु, यही नै सोझो बाटो हो…

सूरा आयत 61/83 — यासीन يس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: यासीन सुन्नुहोस्, यासीन अनुवाद, यासीन mp3, यासीन pdf. आयत 59–63. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers