अस-साफ्फात · 114/182
अनुवाद उच्चारण — अस-साफ्फात
وَلَقَدْ مَنَنَّا عَلَىٰ مُوسَىٰ وَهَارُونَ ۝١١٤
Wa laqad mananna alaa Moosaa wa Haaroon
📖 नेपाली अर्थ
निःसंदेह हामीले मूसा र हारूनमाथि पनि ठूलो उपकार गरेका छौं ।
🎧 सुन्नुहोस्

📜 आयत 112-116 — अस-साफ्फात

112وَبَشَّرْنَاهُ بِإِسْحَاقَ نَبِيًّا مِّنَ الصَّالِحِينَ
र हामीले उनलाई ‘‘इस्हाकको’’ नबी हुने शुभसूचना पनि दियौं, जो असल मानिसहरूमध्ये हुनेछन् ।
113وَبَارَكْنَا عَلَيْهِ وَعَلَىٰ إِسْحَاقَ ۚ وَمِن ذُرِّيَّتِهِمَا مُحْسِنٌ وَظَالِمٌ لِّنَفْسِهِ مُبِينٌ
र हामीले उनलाई र ‘‘इस्हाकलाई’’ बरकत (कल्याण) दियौं र ती दुवैका सन्तानहरूमा कतिपय त असल काम गर्नेहरू पनि छन्, र कतिपय आफूमाथि खुल्लारूपले अत्याचार गर्नेवालाहरू पनि छन् ।
114وَلَقَدْ مَنَنَّا عَلَىٰ مُوسَىٰ وَهَارُونَ
निःसंदेह हामीले मूसा र हारूनमाथि पनि ठूलो उपकार गरेका छौं ।
115وَنَجَّيْنَاهُمَا وَقَوْمَهُمَا مِنَ الْكَرْبِ الْعَظِيمِ
र हामीले उनीहरूलाई र उनका जातिबन्धुहरूलाई ठूलो कष्टबाट मुक्त गरायौं ।
116وَنَصَرْنَاهُمْ فَكَانُوا هُمُ الْغَالِبِينَ
र हामीले उनीहरूलाई सहायता गर्यौं, त उनीहरू प्रभावी रहे ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
114आयत

अनुवाद — अस-साफ्फात 114

सूरा अस-साफ्फात आयत 114 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसंदेह हामीले मूसा र हारूनमाथि पनि ठूलो उपकार गरेका छौं…

सूरा आयत 114/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 112–116. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers