अस-साफ्फात · 115/182
अनुवाद उच्चारण — अस-साफ्फात
وَنَجَّيْنَاهُمَا وَقَوْمَهُمَا مِنَ الْكَرْبِ الْعَظِيمِ ۝١١٥
Wa najjainaahumaa wa qawmahumaa minal karbil `azeem
📖 नेपाली अर्थ
र हामीले उनीहरूलाई र उनका जातिबन्धुहरूलाई ठूलो कष्टबाट मुक्त गरायौं ।

🎧 सुन्नुहोस्


📜 आयत 113-117 — अस-साफ्फात

113وَبَارَكْنَا عَلَيْهِ وَعَلَىٰ إِسْحَاقَ ۚ وَمِن ذُرِّيَّتِهِمَا مُحْسِنٌ وَظَالِمٌ لِّنَفْسِهِ مُبِينٌ
र हामीले उनलाई र ‘‘इस्हाकलाई’’ बरकत (कल्याण) दियौं र ती दुवैका सन्तानहरूमा कतिपय त असल काम गर्नेहरू पनि छन्, र कतिपय आफूमाथि खुल्लारूपले अत्याचार गर्नेवालाहरू पनि छन् ।
114وَلَقَدْ مَنَنَّا عَلَىٰ مُوسَىٰ وَهَارُونَ
निःसंदेह हामीले मूसा र हारूनमाथि पनि ठूलो उपकार गरेका छौं ।
115وَنَجَّيْنَاهُمَا وَقَوْمَهُمَا مِنَ الْكَرْبِ الْعَظِيمِ
र हामीले उनीहरूलाई र उनका जातिबन्धुहरूलाई ठूलो कष्टबाट मुक्त गरायौं ।
116وَنَصَرْنَاهُمْ فَكَانُوا هُمُ الْغَالِبِينَ
र हामीले उनीहरूलाई सहायता गर्यौं, त उनीहरू प्रभावी रहे ।
117وَآتَيْنَاهُمَا الْكِتَابَ الْمُسْتَبِينَ
र हामीले उनीहरूलाई अत्यन्त स्पष्ट किताब प्रदान गर्यौं ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
115आयत

अनुवाद — अस-साफ्फात 115

सूरा अस-साफ्फात आयत 115 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र हामीले उनीहरूलाई र उनका जातिबन्धुहरूलाई ठूलो कष्टबाट मुक्त गरायौं…

सूरा आयत 115/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 113–117. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers