अस-साफ्फात · 118/182
अनुवाद उच्चारण — अस-साफ्फात
وَهَدَيْنَاهُمَا الصِّرَاطَ الْمُسْتَقِيمَ ۝١١٨
Wa hadainaahumus Siraatal Mustaqeem
📖 नेपाली अर्थ
र हामीले उनीहरूलाई सोझो मार्गमा कायम राख्यौं ।
🎧 सुन्नुहोस्

📜 आयत 116-120 — अस-साफ्फात

116وَنَصَرْنَاهُمْ فَكَانُوا هُمُ الْغَالِبِينَ
र हामीले उनीहरूलाई सहायता गर्यौं, त उनीहरू प्रभावी रहे ।
117وَآتَيْنَاهُمَا الْكِتَابَ الْمُسْتَبِينَ
र हामीले उनीहरूलाई अत्यन्त स्पष्ट किताब प्रदान गर्यौं ।
118وَهَدَيْنَاهُمَا الصِّرَاطَ الْمُسْتَقِيمَ
र हामीले उनीहरूलाई सोझो मार्गमा कायम राख्यौं ।
119وَتَرَكْنَا عَلَيْهِمَا فِي الْآخِرِينَ
र हामीले उनी दुवैको लागि पछि आउनेवाला नस्लहरूमा राम्रो चर्चा बाँकी राख्यौं ।
120سَلَامٌ عَلَىٰ مُوسَىٰ وَهَارُونَ
‘‘मूसा (अलैहिस्सलाम)’’ र हारून (अलैहिस्सलाम) माथि सलाम होस् ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
118आयत

अनुवाद — अस-साफ्फात 118

सूरा अस-साफ्फात आयत 118 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र हामीले उनीहरूलाई सोझो मार्गमा कायम राख्यौं ।

सूरा आयत 118/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 116–120. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers