अस-साफ्फात · 117/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
وَآتَيْنَاهُمَا الْكِتَابَ الْمُسْتَبِينَ ۝١١٧
Wa aatainaahumal Kitaabal mustabeen
📖 नेपाली अर्थ
र हामीले उनीहरूलाई अत्यन्त स्पष्ट किताब प्रदान गर्यौं ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 115-119 — सूरा अस-साफ्फात

115وَنَجَّيْنَاهُمَا وَقَوْمَهُمَا مِنَ الْكَرْبِ الْعَظِيمِ
र हामीले उनीहरूलाई र उनका जातिबन्धुहरूलाई ठूलो कष्टबाट मुक्त गरायौं ।
116وَنَصَرْنَاهُمْ فَكَانُوا هُمُ الْغَالِبِينَ
र हामीले उनीहरूलाई सहायता गर्यौं, त उनीहरू प्रभावी रहे ।
117وَآتَيْنَاهُمَا الْكِتَابَ الْمُسْتَبِينَ
र हामीले उनीहरूलाई अत्यन्त स्पष्ट किताब प्रदान गर्यौं ।
118وَهَدَيْنَاهُمَا الصِّرَاطَ الْمُسْتَقِيمَ
र हामीले उनीहरूलाई सोझो मार्गमा कायम राख्यौं ।
119وَتَرَكْنَا عَلَيْهِمَا فِي الْآخِرِينَ
र हामीले उनी दुवैको लागि पछि आउनेवाला नस्लहरूमा राम्रो चर्चा बाँकी राख्यौं ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
117आयत

अनुवाद — अस-साफ्फात 117

सूरा अस-साफ्फात आयत 117 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र हामीले उनीहरूलाई अत्यन्त स्पष्ट किताब प्रदान गर्यौं ।

सूरा आयत 117/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 115–119. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Friday, October 2, 2026

Don't forget us in your sincere prayers