अस-साफ्फात · 167/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
وَإِن كَانُوا لَيَقُولُونَ ۝١٦٧
Wa in kaanoo la yaqooloon
📖 नेपाली अर्थ
काफिरहरूले भन्ने गर्दथे

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 165-169 — सूरा अस-साफ्फात

165وَإِنَّا لَنَحْنُ الصَّافُّونَ
र हामी त (स्वर्गदूत) अल्लाहको भक्तिमा आफ्नो स्थानमा पंक्तिवद्ध छौं ।
166وَإِنَّا لَنَحْنُ الْمُسَبِّحُونَ
र अल्लाहको महानता र श्रेष्ठता बयान (वर्णन) गर्दछौं ।
167وَإِن كَانُوا لَيَقُولُونَ
काफिरहरूले भन्ने गर्दथे
168لَوْ أَنَّ عِندَنَا ذِكْرًا مِّنَ الْأَوَّلِينَ
कि ‘‘यदि हाम्रो समक्ष पहिलेका मानिसहरूको वर्णन भएको भए ।
169لَكُنَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ
त हामी पनि अल्लाहका विशिष्ट सेवक हुनेथ्यौं ।’’
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
167आयत

अनुवाद — अस-साफ्फात 167

सूरा अस-साफ्फात आयत 167 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : काफिरहरूले भन्ने गर्दथे

सूरा आयत 167/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 165–169. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Thursday, October 1, 2026

Don't forget us in your sincere prayers