अस-साफ्फात · 45/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
يُطَافُ عَلَيْهِم بِكَأْسٍ مِّن مَّعِينٍ ۝٤٥
Yutaafu `alaihim bikaasim mim ma`een
📖 नेपाली अर्थ
उनीहरूको माझमा विशुद्ध पेयको पात्र घुमाइनेछ

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 43-47 — सूरा अस-साफ्फात

43فِي جَنَّاتِ النَّعِيمِ
अनुकम्पाले भरिएका जन्नतहरूमा
44عَلَىٰ سُرُرٍ مُّتَقَابِلِينَ
पलंगहरूमा आमुन्ने–सामुन्ने विराजमान हुनेछन्
45يُطَافُ عَلَيْهِم بِكَأْسٍ مِّن مَّعِينٍ
उनीहरूको माझमा विशुद्ध पेयको पात्र घुमाइनेछ
46بَيْضَاءَ لَذَّةٍ لِّلشَّارِبِينَ
जुन कि सफा र पिउनेहरूको लागि सर्वथा सुस्वादक हुनेछ ।
47لَا فِيهَا غَوْلٌ وَلَا هُمْ عَنْهَا يُنزَفُونَ
न त्यसबाट टाउको दुख्नेछ र न त्यसबाट मानिस नशामा बहकनेछन्
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
45आयत

अनुवाद — अस-साफ्फात 45

सूरा अस-साफ्फात आयत 45 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनीहरूको माझमा विशुद्ध पेयको पात्र घुमाइनेछ

सूरा आयत 45/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 43–47. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers