अस-साफ्फात · 57/182
अनुवाद उच्चारण — अस-साफ्फात
وَلَوْلَا نِعْمَةُ رَبِّي لَكُنتُ مِنَ الْمُحْضَرِينَ ۝٥٧
Wa law laa ni`matu Rabbee lakuntu minal muhdareen
📖 नेपाली अर्थ
यदि मेरो पालनकर्ताको कृपा नभएको भए त म पनि उनीहरूमध्येकै हुन्थें जो नर्कमा उपस्थित गराइएका छन् ।
🎧 सुन्नुहोस्

📜 आयत 55-59 — अस-साफ्फात

55فَاطَّلَعَ فَرَآهُ فِي سَوَاءِ الْجَحِيمِ
(यसैबीच) त्यसले (स्वयम्) चियाउने छ, त उसलाई नर्कको माझमा (जलीरहेको) देख्नेछ ।
56قَالَ تَاللَّهِ إِن كِدتَّ لَتُرْدِينِ
भन्नेछः कि, ‘‘अल्लाहको कसम ! तिमीले त मलाई बरबादै पार्ने थियौ ।
57وَلَوْلَا نِعْمَةُ رَبِّي لَكُنتُ مِنَ الْمُحْضَرِينَ
यदि मेरो पालनकर्ताको कृपा नभएको भए त म पनि उनीहरूमध्येकै हुन्थें जो नर्कमा उपस्थित गराइएका छन् ।
58أَفَمَا نَحْنُ بِمَيِّتِينَ
के (यो साँचो हो कि) हामी अब मर्नेछैनौं
59إِلَّا مَوْتَتَنَا الْأُولَىٰ وَمَا نَحْنُ بِمُعَذَّبِينَ
पहिलो पटक मर्नु बाहेक । र हामीलाई यातना पनि हुनेवाला छैन’’
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
57आयत

अनुवाद — अस-साफ्फात 57

सूरा अस-साफ्फात आयत 57 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यदि मेरो पालनकर्ताको कृपा नभएको भए त म पनि उनीहरूमध्येकै…

सूरा आयत 57/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 55–59. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers