अस-साफ्फात · 58/182
अनुवाद उच्चारण — अस-साफ्फात
أَفَمَا نَحْنُ بِمَيِّتِينَ ۝٥٨
Afamaa nahnu bimaiyiteen
📖 नेपाली अर्थ
के (यो साँचो हो कि) हामी अब मर्नेछैनौं

🎧 सुन्नुहोस्


📜 आयत 56-60 — अस-साफ्फात

56قَالَ تَاللَّهِ إِن كِدتَّ لَتُرْدِينِ
भन्नेछः कि, ‘‘अल्लाहको कसम ! तिमीले त मलाई बरबादै पार्ने थियौ ।
57وَلَوْلَا نِعْمَةُ رَبِّي لَكُنتُ مِنَ الْمُحْضَرِينَ
यदि मेरो पालनकर्ताको कृपा नभएको भए त म पनि उनीहरूमध्येकै हुन्थें जो नर्कमा उपस्थित गराइएका छन् ।
58أَفَمَا نَحْنُ بِمَيِّتِينَ
के (यो साँचो हो कि) हामी अब मर्नेछैनौं
59إِلَّا مَوْتَتَنَا الْأُولَىٰ وَمَا نَحْنُ بِمُعَذَّبِينَ
पहिलो पटक मर्नु बाहेक । र हामीलाई यातना पनि हुनेवाला छैन’’
60إِنَّ هَٰذَا لَهُوَ الْفَوْزُ الْعَظِيمُ
अनि त स्पष्ट छ कि निःसन्देह यो ठूलो सफलता हो ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
58आयत

अनुवाद — अस-साफ्फात 58

सूरा अस-साफ्फात आयत 58 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के (यो साँचो हो कि) हामी अब मर्नेछैनौं

सूरा आयत 58/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 56–60. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers