अस-साफ्फात · 56/182
अनुवाद उच्चारण — अस-साफ्फात
قَالَ تَاللَّهِ إِن كِدتَّ لَتُرْدِينِ ۝٥٦
Qaala tallaahi in kitta laturdeen
📖 नेपाली अर्थ
भन्नेछः कि, ‘‘अल्लाहको कसम ! तिमीले त मलाई बरबादै पार्ने थियौ ।
🎧 सुन्नुहोस्

📜 आयत 54-58 — अस-साफ्फात

54قَالَ هَلْ أَنتُم مُّطَّلِعُونَ
(अनि) भन्नेछः ‘‘कि के तिमी उसलाई चियाएर हेर्न चाहन्छौ ?’’
55فَاطَّلَعَ فَرَآهُ فِي سَوَاءِ الْجَحِيمِ
(यसैबीच) त्यसले (स्वयम्) चियाउने छ, त उसलाई नर्कको माझमा (जलीरहेको) देख्नेछ ।
56قَالَ تَاللَّهِ إِن كِدتَّ لَتُرْدِينِ
भन्नेछः कि, ‘‘अल्लाहको कसम ! तिमीले त मलाई बरबादै पार्ने थियौ ।
57وَلَوْلَا نِعْمَةُ رَبِّي لَكُنتُ مِنَ الْمُحْضَرِينَ
यदि मेरो पालनकर्ताको कृपा नभएको भए त म पनि उनीहरूमध्येकै हुन्थें जो नर्कमा उपस्थित गराइएका छन् ।
58أَفَمَا نَحْنُ بِمَيِّتِينَ
के (यो साँचो हो कि) हामी अब मर्नेछैनौं
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
56आयत

अनुवाद — अस-साफ्फात 56

सूरा अस-साफ्फात आयत 56 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : भन्नेछः कि, ‘‘अल्लाहको कसम ! तिमीले त मलाई बरबादै पार्ने…

सूरा आयत 56/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 54–58. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers