अस-साफ्फात · 70/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
فَهُمْ عَلَىٰ آثَارِهِمْ يُهْرَعُونَ ۝٧٠
Fahum `alaa aasaarihim yuhra`oon
📖 नेपाली अर्थ
रः उनीहरू तिनीहरूकै पदचिन्हमा दगुरिराखेका छन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 68-72 — सूरा अस-साफ्फात

68ثُمَّ إِنَّ مَرْجِعَهُمْ لَإِلَى الْجَحِيمِ
अनि उनीहरूलाई नर्क (आगोको ढिस्को) तिर फर्काइनेछ ।
69إِنَّهُمْ أَلْفَوْا آبَاءَهُمْ ضَالِّينَ
निश्चित मान्नुस् उनीहरूले आफ्ना बाबु–बाजेहरूलाई मार्गविचलित नै पाए ।
70فَهُمْ عَلَىٰ آثَارِهِمْ يُهْرَعُونَ
रः उनीहरू तिनीहरूकै पदचिन्हमा दगुरिराखेका छन् ।
71وَلَقَدْ ضَلَّ قَبْلَهُمْ أَكْثَرُ الْأَوَّلِينَ
उनीहरूभन्दा पहिला पनि धेरै मानिसहरू मार्गविचलित भइसकेका छन् ।
72وَلَقَدْ أَرْسَلْنَا فِيهِم مُّنذِرِينَ
जसमा हामीले उनीहरूको माझमा सचेत गर्नेवाला (रसूल) पठाएका थियौं ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
70आयत

अनुवाद — अस-साफ्फात 70

सूरा अस-साफ्फात आयत 70 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : रः उनीहरू तिनीहरूकै पदचिन्हमा दगुरिराखेका छन् ।

सूरा आयत 70/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 68–72. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers