अस-साफ्फात · 69/182
अनुवाद उच्चारण — अस-साफ्फात
إِنَّهُمْ أَلْفَوْا آبَاءَهُمْ ضَالِّينَ ۝٦٩
Innahum alfaw aabaaa`ahum daaalleen
📖 नेपाली अर्थ
निश्चित मान्नुस् उनीहरूले आफ्ना बाबु–बाजेहरूलाई मार्गविचलित नै पाए ।

🎧 सुन्नुहोस्


📜 आयत 67-71 — अस-साफ्फात

67ثُمَّ إِنَّ لَهُمْ عَلَيْهَا لَشَوْبًا مِّنْ حَمِيمٍ
अनि त्यस (खाना) को साथमा उनलाई तातो पानी मिसाएर दिइनेछ ।
68ثُمَّ إِنَّ مَرْجِعَهُمْ لَإِلَى الْجَحِيمِ
अनि उनीहरूलाई नर्क (आगोको ढिस्को) तिर फर्काइनेछ ।
69إِنَّهُمْ أَلْفَوْا آبَاءَهُمْ ضَالِّينَ
निश्चित मान्नुस् उनीहरूले आफ्ना बाबु–बाजेहरूलाई मार्गविचलित नै पाए ।
70فَهُمْ عَلَىٰ آثَارِهِمْ يُهْرَعُونَ
रः उनीहरू तिनीहरूकै पदचिन्हमा दगुरिराखेका छन् ।
71وَلَقَدْ ضَلَّ قَبْلَهُمْ أَكْثَرُ الْأَوَّلِينَ
उनीहरूभन्दा पहिला पनि धेरै मानिसहरू मार्गविचलित भइसकेका छन् ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
69आयत

अनुवाद — अस-साफ्फात 69

सूरा अस-साफ्फात आयत 69 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निश्चित मान्नुस् उनीहरूले आफ्ना बाबु–बाजेहरूलाई मार्गविचलित नै पाए ।

सूरा आयत 69/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 67–71. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers