अस-साफ्फात · 80/182
अनुवाद उच्चारण — अस-साफ्फात
إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ ۝٨٠
Innaa kazaalika najzil muhsineen
📖 नेपाली अर्थ
निःसन्देह हामीले भलाईको कार्य गर्नेहरूलाई यस्तै पुरस्कार दिन्छौं ।

🎧 सुन्नुहोस्


📜 आयत 78-82 — अस-साफ्फात

78وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ
र हामीले उनको सुचर्चा पछि आउनेवालाहरूमा बाँकी राख्यौं ।
79سَلَامٌ عَلَىٰ نُوحٍ فِي الْعَالَمِينَ
सम्पूर्ण संसारहरूमा नूहमाथि ‘‘सलाम’’ होस् ।
80إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ
निःसन्देह हामीले भलाईको कार्य गर्नेहरूलाई यस्तै पुरस्कार दिन्छौं ।
81إِنَّهُ مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ
उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।
82ثُمَّ أَغْرَقْنَا الْآخَرِينَ
अनि हामीले अरुहरूलाई डुबाइदिऔं ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
80आयत

अनुवाद — अस-साफ्फात 80

सूरा अस-साफ्फात आयत 80 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसन्देह हामीले भलाईको कार्य गर्नेहरूलाई यस्तै पुरस्कार दिन्छौं ।

सूरा आयत 80/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 78–82. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers