अस-साफ्फात · 81/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
إِنَّهُ مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ ۝٨١
Innahoo min `ibaadinal mu`mineen
📖 नेपाली अर्थ
उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 79-83 — सूरा अस-साफ्फात

79سَلَامٌ عَلَىٰ نُوحٍ فِي الْعَالَمِينَ
सम्पूर्ण संसारहरूमा नूहमाथि ‘‘सलाम’’ होस् ।
80إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ
निःसन्देह हामीले भलाईको कार्य गर्नेहरूलाई यस्तै पुरस्कार दिन्छौं ।
81إِنَّهُ مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ
उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।
82ثُمَّ أَغْرَقْنَا الْآخَرِينَ
अनि हामीले अरुहरूलाई डुबाइदिऔं ।
83۞ وَإِنَّ مِن شِيعَتِهِ لَإِبْرَاهِيمَ
र ‘‘इब्राहीम’’ पनि उनैका सहधर्मीहरूमध्येका थिए ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
81आयत

अनुवाद — अस-साफ्फात 81

सूरा अस-साफ्फात आयत 81 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।

सूरा आयत 81/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 79–83. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Thursday, October 1, 2026

Don't forget us in your sincere prayers