अस-साफ्फात · 82/182
अनुवाद उच्चारण — अस-साफ्फात
ثُمَّ أَغْرَقْنَا الْآخَرِينَ ۝٨٢
Summa aghraqnal aakhareen
📖 नेपाली अर्थ
अनि हामीले अरुहरूलाई डुबाइदिऔं ।
🎧 सुन्नुहोस्

📜 आयत 80-84 — अस-साफ्फात

80إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ
निःसन्देह हामीले भलाईको कार्य गर्नेहरूलाई यस्तै पुरस्कार दिन्छौं ।
81إِنَّهُ مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ
उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।
82ثُمَّ أَغْرَقْنَا الْآخَرِينَ
अनि हामीले अरुहरूलाई डुबाइदिऔं ।
83۞ وَإِنَّ مِن شِيعَتِهِ لَإِبْرَاهِيمَ
र ‘‘इब्राहीम’’ पनि उनैका सहधर्मीहरूमध्येका थिए ।
84إِذْ جَاءَ رَبَّهُ بِقَلْبٍ سَلِيمٍ
जब उनी आफ्नो पालनकर्ताको समक्ष विकाररहित हृदय लिएर आए ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
82आयत

अनुवाद — अस-साफ्फात 82

सूरा अस-साफ्फात आयत 82 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि हामीले अरुहरूलाई डुबाइदिऔं ।

सूरा आयत 82/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 80–84. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers