अस-साफ्फात · 83/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
۞ وَإِنَّ مِن شِيعَتِهِ لَإِبْرَاهِيمَ ۝٨٣
Wa ina min shee`atihee la Ibraaheem
📖 नेपाली अर्थ
र ‘‘इब्राहीम’’ पनि उनैका सहधर्मीहरूमध्येका थिए ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 81-85 — सूरा अस-साफ्फात

81إِنَّهُ مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ
उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।
82ثُمَّ أَغْرَقْنَا الْآخَرِينَ
अनि हामीले अरुहरूलाई डुबाइदिऔं ।
83۞ وَإِنَّ مِن شِيعَتِهِ لَإِبْرَاهِيمَ
र ‘‘इब्राहीम’’ पनि उनैका सहधर्मीहरूमध्येका थिए ।
84إِذْ جَاءَ رَبَّهُ بِقَلْبٍ سَلِيمٍ
जब उनी आफ्नो पालनकर्ताको समक्ष विकाररहित हृदय लिएर आए ।
85إِذْ قَالَ لِأَبِيهِ وَقَوْمِهِ مَاذَا تَعْبُدُونَ
जब उनले आफ्नो पिता र आफ्नो जातिबन्धुका मानिसहरूसित भनेः ‘‘तिमीले कुन कुराको पूजा गर्दछौ ?’’
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
83आयत

अनुवाद — अस-साफ्फात 83

सूरा अस-साफ्फात आयत 83 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र ‘‘इब्राहीम’’ पनि उनैका सहधर्मीहरूमध्येका थिए ।

सूरा आयत 83/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 81–85. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers