साद · 85/88
अनुवाद उच्चारण — सूरा साद
لَأَمْلَأَنَّ جَهَنَّمَ مِنكَ وَمِمَّن تَبِعَكَ مِنْهُمْ أَجْمَعِينَ ۝٨٥
La amla`annna Jahannama minka wa mimman tabi`aka minhum ajma`een
📖 नेपाली अर्थ
कि ‘‘तिमी र तिम्रो अनुशरण गर्नेहरू सबैबाट मैले पनि नर्कलाई भरिदिनेछु ।’’

🎧 सुन्नुहोस्


📜 आयत 83-87 — सूरा साद

83إِلَّا عِبَادَكَ مِنْهُمُ الْمُخْلَصِينَ
(तर) ती बाहेक जो कि तिम्रा मनपराइएका र विशिष्ट भक्त छन् ।’’
84قَالَ فَالْحَقُّ وَالْحَقَّ أَقُولُ
आदेश भयो सत्य (छ) र म सत्य नै भन्ने गर्दछु ।
85لَأَمْلَأَنَّ جَهَنَّمَ مِنكَ وَمِمَّن تَبِعَكَ مِنْهُمْ أَجْمَعِينَ
कि ‘‘तिमी र तिम्रो अनुशरण गर्नेहरू सबैबाट मैले पनि नर्कलाई भरिदिनेछु ।’’
86قُلْ مَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ وَمَا أَنَا مِنَ الْمُتَكَلِّفِينَ
हे पैगम्बर ! भनिदिनुस् कि ‘‘म तिमीसित यसको कुनै बदलाको इच्छुक छैन र नत म कुनै दिखावा (आडम्बर) गर्नेमध्येको’’ हूँ ।
87إِنْ هُوَ إِلَّا ذِكْرٌ لِّلْعَالَمِينَ
यो (कुरआन) त समस्त संसारवालाहरूको निम्ति उपदेश र शिक्षा हो ।
सादकुरान अनुक्रमणिका
88आयत
MeccanRevelation
85आयत

अनुवाद — साद 85

सूरा साद आयत 85 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : कि ‘‘तिमी र तिम्रो अनुशरण गर्नेहरू सबैबाट मैले पनि नर्कलाई…

सूरा आयत 85/88 — सूरा साद ص (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा साद सुन्नुहोस्, सूरा साद अनुवाद, सूरा साद mp3, सूरा साद pdf. आयत 83–87. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, September 8, 2026

Don't forget us in your sincere prayers