अज-जारियात · 9/60
अनुवाद उच्चारण — अज-जारियात
يُؤْفَكُ عَنْهُ مَنْ أُفِكَ ۝٩
Yu`faku `anhu man ufik
📖 नेपाली अर्थ
यसबाट त्यही विमुख हुन्छ, जो अल्लाहको तर्फबाट विमुख हुन्छ ।
🎧 सुन्नुहोस्

📜 आयत 7-11 — अज-जारियात

7وَالسَّمَاءِ ذَاتِ الْحُبُكِ
त्यस आकाशको शपथ जसमा विभिन्न मार्गहरू छन् ।
8إِنَّكُمْ لَفِي قَوْلٍ مُّخْتَلِفٍ
(हे मक्कावालाहरू !) तिमी निश्चितरूपले एउटा विवादको कुरामा परेका छौ ।
9يُؤْفَكُ عَنْهُ مَنْ أُفِكَ
यसबाट त्यही विमुख हुन्छ, जो अल्लाहको तर्फबाट विमुख हुन्छ ।
10قُتِلَ الْخَرَّاصُونَ
अट्कलबाजी गर्नेहरू नष्ट गरिए ।
11الَّذِينَ هُمْ فِي غَمْرَةٍ سَاهُونَ
जो भ्रममा छन् र बिर्सेका छन् ।
अज-जारियातकुरान अनुक्रमणिका
60आयत
MeccanRevelation
9आयत

अनुवाद — अज-जारियात 9

सूरा अज-जारियात आयत 9 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यसबाट त्यही विमुख हुन्छ, जो अल्लाहको तर्फबाट विमुख हुन्छ ।

सूरा आयत 9/60 — अज-जारियात الذاريات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अज-जारियात सुन्नुहोस्, अज-जारियात अनुवाद, अज-जारियात mp3, अज-जारियात pdf. आयत 7–11. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers