अत-तूर · 12/49
अनुवाद उच्चारण — अत-तूर
الَّذِينَ هُمْ فِي خَوْضٍ يَلْعَبُونَ ۝١٢
Allazeena hum fee khawdiny yal`aboon
📖 नेपाली अर्थ
जो सतही झूठा कुरामा रमाइरहेका छन् ।
🎧 सुन्नुहोस्

📜 आयत 10-14 — अत-तूर

10وَتَسِيرُ الْجِبَالُ سَيْرًا
र पहाडहरू चलायमान हुनेछन् ।
11فَوَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
त्यसदिन इन्कार गर्नेहरूको निम्ति पूरै तिरस्कार हुनेछ ।
12الَّذِينَ هُمْ فِي خَوْضٍ يَلْعَبُونَ
जो सतही झूठा कुरामा रमाइरहेका छन् ।
13يَوْمَ يُدَعُّونَ إِلَىٰ نَارِ جَهَنَّمَ دَعًّا
जुन दिन उनीहरू नर्कको आगोतिर धकेली लगिनेछन् ।
14هَٰذِهِ النَّارُ الَّتِي كُنتُم بِهَا تُكَذِّبُونَ
यही त्यो नर्कको आगो हो, जसलाई तिमीले असत्य ठान्दथ्यौ ।
अत-तूरकुरान अनुक्रमणिका
49आयत
MeccanRevelation
12आयत

अनुवाद — अत-तूर 12

सूरा अत-तूर आयत 12 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जो सतही झूठा कुरामा रमाइरहेका छन् ।

सूरा आयत 12/49 — अत-तूर الطور (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अत-तूर सुन्नुहोस्, अत-तूर अनुवाद, अत-तूर mp3, अत-तूर pdf. आयत 10–14. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers