अत-तूर · 13/49
अनुवाद उच्चारण — सूरा अत-तूर
يَوْمَ يُدَعُّونَ إِلَىٰ نَارِ جَهَنَّمَ دَعًّا ۝١٣
Yawma yuda`-`oona ilaa naari jahannama da`-`aa
📖 नेपाली अर्थ
जुन दिन उनीहरू नर्कको आगोतिर धकेली लगिनेछन् ।

🎧 सुन्नुहोस्


📜 आयत 11-15 — सूरा अत-तूर

11فَوَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
त्यसदिन इन्कार गर्नेहरूको निम्ति पूरै तिरस्कार हुनेछ ।
12الَّذِينَ هُمْ فِي خَوْضٍ يَلْعَبُونَ
जो सतही झूठा कुरामा रमाइरहेका छन् ।
13يَوْمَ يُدَعُّونَ إِلَىٰ نَارِ جَهَنَّمَ دَعًّا
जुन दिन उनीहरू नर्कको आगोतिर धकेली लगिनेछन् ।
14هَٰذِهِ النَّارُ الَّتِي كُنتُم بِهَا تُكَذِّبُونَ
यही त्यो नर्कको आगो हो, जसलाई तिमीले असत्य ठान्दथ्यौ ।
15أَفَسِحْرٌ هَٰذَا أَمْ أَنتُمْ لَا تُبْصِرُونَ
त के यो जादू हो अथवा तिमीले देख्दैनौ
अत-तूरकुरान अनुक्रमणिका
49आयत
MeccanRevelation
13आयत

अनुवाद — अत-तूर 13

सूरा अत-तूर आयत 13 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जुन दिन उनीहरू नर्कको आगोतिर धकेली लगिनेछन् ।

सूरा आयत 13/49 — सूरा अत-तूर الطور (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अत-तूर सुन्नुहोस्, सूरा अत-तूर अनुवाद, सूरा अत-तूर mp3, सूरा अत-तूर pdf. आयत 11–15. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, September 8, 2026

Don't forget us in your sincere prayers