अन-नज्म · 23/62
अनुवाद उच्चारण — अन-नज्म
إِنْ هِيَ إِلَّا أَسْمَاءٌ سَمَّيْتُمُوهَا أَنتُمْ وَآبَاؤُكُم مَّا أَنزَلَ اللَّهُ بِهَا مِن سُلْطَانٍ ۚ إِن يَتَّبِعُونَ إِلَّا الظَّنَّ وَمَا تَهْوَى الْأَنفُسُ ۖ وَلَقَدْ جَاءَهُم مِّن رَّبِّهِمُ الْهُدَىٰ ۝٢٣
In hiya illaaa asmaaa`un sammaitumoohaaa antum wa aabaaa`ukum maaa anzalal laahu bihaa min sultaan; inyyattabi`oona illaz zanna wa maa tahwal anfusu wa laqad jaaa`ahum mir Rabbihimul hudaa
📖 नेपाली अर्थ
उनीहरू त मात्र केही नामहरू हुन् जुन तिमीले र तिम्रो बाउबाजेले राखेका छन्, अल्लाहले त उनीहरूको निम्ति कुनै प्रमाण पठाएको छैन । उनीहरू त मात्र अड्कल र आफ्नो इच्छापूर्तिको पछाडि हिंडिराखेका छन् र निश्चय नै उनको पालनकर्ताको तर्फबाट मार्गदर्शन आइसकेको छ ।
🎧 सुन्नुहोस्

📜 आयत 21-25 — अन-नज्म

21أَلَكُمُ الذَّكَرُ وَلَهُ الْأُنثَىٰ
के तिम्रो निम्ति छोराहरू छन् र अल्लाहको निम्ति छोरीहरू
22تِلْكَ إِذًا قِسْمَةٌ ضِيزَىٰ
यो विभाजन त बेढंग र अन्यायपूर्ण छ ।
23إِنْ هِيَ إِلَّا أَسْمَاءٌ سَمَّيْتُمُوهَا أَنتُمْ وَآبَاؤُكُم مَّا أَنزَلَ اللَّهُ بِهَا مِن سُلْطَانٍ ۚ إِن يَتَّبِعُونَ إِلَّا الظَّنَّ وَمَا تَهْوَى الْأَنفُسُ ۖ وَلَقَدْ جَاءَهُم مِّن رَّبِّهِمُ الْهُدَىٰ
उनीहरू त मात्र केही नामहरू हुन् जुन तिमीले र तिम्रो बाउबाजेले राखेका छन्, अल्लाहले त उनीहरूको निम्ति कुनै प्रमाण पठाएको छैन । उनीहरू त मात्र अड्कल र आफ्नो इच्छापूर्तिको पछाडि हिंडिराखेका छन् र निश्चय नै उनको पालनकर्ताको तर्फबाट मार्गदर्शन आइसकेको छ ।
24أَمْ لِلْإِنسَانِ مَا تَمَنَّىٰ
के प्रत्येक मानिसले जुन कुराको कामना गर्दछ, त्यो सबै उसलाई प्राप्त छ
25فَلِلَّهِ الْآخِرَةُ وَالْأُولَىٰ
आखिर यस संसारको र परलोकको स्वामी त अल्लाह नै हो ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
23आयत

अनुवाद — अन-नज्म 23

सूरा अन-नज्म आयत 23 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनीहरू त मात्र केही नामहरू हुन् जुन तिमीले र तिम्रो…

सूरा आयत 23/62 — अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नज्म सुन्नुहोस्, अन-नज्म अनुवाद, अन-नज्म mp3, अन-नज्म pdf. आयत 21–25. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers