अन-नज्म · 24/62
अनुवाद उच्चारण — अन-नज्म
أَمْ لِلْإِنسَانِ مَا تَمَنَّىٰ ۝٢٤
Am lil insaani maa taman naa
📖 नेपाली अर्थ
के प्रत्येक मानिसले जुन कुराको कामना गर्दछ, त्यो सबै उसलाई प्राप्त छ

🎧 सुन्नुहोस्


📜 आयत 22-26 — अन-नज्म

22تِلْكَ إِذًا قِسْمَةٌ ضِيزَىٰ
यो विभाजन त बेढंग र अन्यायपूर्ण छ ।
23إِنْ هِيَ إِلَّا أَسْمَاءٌ سَمَّيْتُمُوهَا أَنتُمْ وَآبَاؤُكُم مَّا أَنزَلَ اللَّهُ بِهَا مِن سُلْطَانٍ ۚ إِن يَتَّبِعُونَ إِلَّا الظَّنَّ وَمَا تَهْوَى الْأَنفُسُ ۖ وَلَقَدْ جَاءَهُم مِّن رَّبِّهِمُ الْهُدَىٰ
उनीहरू त मात्र केही नामहरू हुन् जुन तिमीले र तिम्रो बाउबाजेले राखेका छन्, अल्लाहले त उनीहरूको निम्ति कुनै प्रमाण पठाएको छैन । उनीहरू त मात्र अड्कल र आफ्नो इच्छापूर्तिको पछाडि हिंडिराखेका छन् र निश्चय नै उनको पालनकर्ताको तर्फबाट मार्गदर्शन आइसकेको छ ।
24أَمْ لِلْإِنسَانِ مَا تَمَنَّىٰ
के प्रत्येक मानिसले जुन कुराको कामना गर्दछ, त्यो सबै उसलाई प्राप्त छ
25فَلِلَّهِ الْآخِرَةُ وَالْأُولَىٰ
आखिर यस संसारको र परलोकको स्वामी त अल्लाह नै हो ।
26۞ وَكَم مِّن مَّلَكٍ فِي السَّمَاوَاتِ لَا تُغْنِي شَفَاعَتُهُمْ شَيْئًا إِلَّا مِن بَعْدِ أَن يَأْذَنَ اللَّهُ لِمَن يَشَاءُ وَيَرْضَىٰ
र आकाशहरूमा यसो धेरै फरिश्ताहरू छन्, कि उनीहरूको सिफारिश कुनै काम लाग्नेछैन, यो अर्कै कुरा छ कि अल्लाह आफ्नो इच्छाले आफू खुशी जसलाई चाहन्छ अनुमति दिन्छ ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
24आयत

अनुवाद — अन-नज्म 24

सूरा अन-नज्म आयत 24 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के प्रत्येक मानिसले जुन कुराको कामना गर्दछ, त्यो सबै उसलाई…

सूरा आयत 24/62 — अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नज्म सुन्नुहोस्, अन-नज्म अनुवाद, अन-नज्म mp3, अन-नज्म pdf. आयत 22–26. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers