अन-नज्म · 38/62
अनुवाद उच्चारण — सूरा अन-नज्म
أَلَّا تَزِرُ وَازِرَةٌ وِزْرَ أُخْرَىٰ ۝٣٨
Allaa taziru waaziratunw wizra ukhraa
📖 नेपाली अर्थ
कि कुनै पनि व्यक्तिले अरु व्यक्ति (को पाप) को भारी बोक्नेछैन ।

🎧 सुन्नुहोस्


📜 आयत 36-40 — सूरा अन-नज्म

36أَمْ لَمْ يُنَبَّأْ بِمَا فِي صُحُفِ مُوسَىٰ
वा जुन कुरो ‘‘मूसाको’’ किताबमा छन्, उनीहरूलाई त्यसको बारेमा थाहा भएन
37وَإِبْرَاهِيمَ الَّذِي وَفَّىٰ
र जुन वफादार इब्राहीमको किताबमा थियो
38أَلَّا تَزِرُ وَازِرَةٌ وِزْرَ أُخْرَىٰ
कि कुनै पनि व्यक्तिले अरु व्यक्ति (को पाप) को भारी बोक्नेछैन ।
39وَأَن لَّيْسَ لِلْإِنسَانِ إِلَّا مَا سَعَىٰ
र यो कि प्रत्येक मानिसको लागी त्यही नै हो जसको निम्ति उसले प्रयास गर्यो ।
40وَأَنَّ سَعْيَهُ سَوْفَ يُرَىٰ
र यो कि उसको प्रयास शीघ्र नै देखिनेछ ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
38आयत

अनुवाद — अन-नज्म 38

सूरा अन-नज्म आयत 38 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : कि कुनै पनि व्यक्तिले अरु व्यक्ति (को पाप) को भारी…

सूरा आयत 38/62 — सूरा अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नज्म सुन्नुहोस्, सूरा अन-नज्म अनुवाद, सूरा अन-नज्म mp3, सूरा अन-नज्म pdf. आयत 36–40. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers