अन-नज्म · 37/62
अनुवाद उच्चारण — अन-नज्म
وَإِبْرَاهِيمَ الَّذِي وَفَّىٰ ۝٣٧
Wa Ibraaheemal lazee waffaaa
📖 नेपाली अर्थ
र जुन वफादार इब्राहीमको किताबमा थियो
🎧 सुन्नुहोस्

📜 आयत 35-39 — अन-नज्म

35أَعِندَهُ عِلْمُ الْغَيْبِ فَهُوَ يَرَىٰ
के उसलाई परोक्षको ज्ञान छ कि उसले सबथोक देखिराखेको छ
36أَمْ لَمْ يُنَبَّأْ بِمَا فِي صُحُفِ مُوسَىٰ
वा जुन कुरो ‘‘मूसाको’’ किताबमा छन्, उनीहरूलाई त्यसको बारेमा थाहा भएन
37وَإِبْرَاهِيمَ الَّذِي وَفَّىٰ
र जुन वफादार इब्राहीमको किताबमा थियो
38أَلَّا تَزِرُ وَازِرَةٌ وِزْرَ أُخْرَىٰ
कि कुनै पनि व्यक्तिले अरु व्यक्ति (को पाप) को भारी बोक्नेछैन ।
39وَأَن لَّيْسَ لِلْإِنسَانِ إِلَّا مَا سَعَىٰ
र यो कि प्रत्येक मानिसको लागी त्यही नै हो जसको निम्ति उसले प्रयास गर्यो ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
37आयत

अनुवाद — अन-नज्म 37

सूरा अन-नज्म आयत 37 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जुन वफादार इब्राहीमको किताबमा थियो

सूरा आयत 37/62 — अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नज्म सुन्नुहोस्, अन-नज्म अनुवाद, अन-नज्म mp3, अन-नज्म pdf. आयत 35–39. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers