अन-नज्म · 39/62
अनुवाद उच्चारण — अन-नज्म
وَأَن لَّيْسَ لِلْإِنسَانِ إِلَّا مَا سَعَىٰ ۝٣٩
Wa al laisa lil insaani illaa maa sa`aa
📖 नेपाली अर्थ
र यो कि प्रत्येक मानिसको लागी त्यही नै हो जसको निम्ति उसले प्रयास गर्यो ।
🎧 सुन्नुहोस्

📜 आयत 37-41 — अन-नज्म

37وَإِبْرَاهِيمَ الَّذِي وَفَّىٰ
र जुन वफादार इब्राहीमको किताबमा थियो
38أَلَّا تَزِرُ وَازِرَةٌ وِزْرَ أُخْرَىٰ
कि कुनै पनि व्यक्तिले अरु व्यक्ति (को पाप) को भारी बोक्नेछैन ।
39وَأَن لَّيْسَ لِلْإِنسَانِ إِلَّا مَا سَعَىٰ
र यो कि प्रत्येक मानिसको लागी त्यही नै हो जसको निम्ति उसले प्रयास गर्यो ।
40وَأَنَّ سَعْيَهُ سَوْفَ يُرَىٰ
र यो कि उसको प्रयास शीघ्र नै देखिनेछ ।
41ثُمَّ يُجْزَاهُ الْجَزَاءَ الْأَوْفَىٰ
अनि उसलाई पूरा प्रतिफल प्रदान गरिनेछ ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
39आयत

अनुवाद — अन-नज्म 39

सूरा अन-नज्म आयत 39 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यो कि प्रत्येक मानिसको लागी त्यही नै हो जसको…

सूरा आयत 39/62 — अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नज्म सुन्नुहोस्, अन-नज्म अनुवाद, अन-नज्म mp3, अन-नज्म pdf. आयत 37–41. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers