अल-कमर · 47/55
अनुवाद उच्चारण — अल-कमर
إِنَّ الْمُجْرِمِينَ فِي ضَلَالٍ وَسُعُرٍ ۝٤٧
Innal mujrimeena fee dalaalinw wa su`ur
📖 नेपाली अर्थ
निःसन्देह पापीहरू मार्गबिचलन र यातनामा परेका छन् ।

🎧 सुन्नुहोस्


📜 आयत 45-49 — अल-कमर

45سَيُهْزَمُ الْجَمْعُ وَيُوَلُّونَ الدُّبُرَ
शीघ्र नै यो जत्था पराजित हुनेछ र यिनीहरू पिठ्युँ फर्काई भागिहाल्नेछन् ।
46بَلِ السَّاعَةُ مَوْعِدُهُمْ وَالسَّاعَةُ أَدْهَىٰ وَأَمَرُّ
उनीहरूसंगको वचन अनुसार कयामतको समय (आउने) छ र कयामत (प्रलय) बडो गाह्रो र बहुत कठोर कुरा हो ।
47إِنَّ الْمُجْرِمِينَ فِي ضَلَالٍ وَسُعُرٍ
निःसन्देह पापीहरू मार्गबिचलन र यातनामा परेका छन् ।
48يَوْمَ يُسْحَبُونَ فِي النَّارِ عَلَىٰ وُجُوهِهِمْ ذُوقُوا مَسَّ سَقَرَ
जुनदिन उनीहरूलाई मुख तल पारेर नर्कको आगोमा घिसारिनेछ । (र उनीहरूसंग भनिनेछ) अब, आगोको स्वाद चाख ।
49إِنَّا كُلَّ شَيْءٍ خَلَقْنَاهُ بِقَدَرٍ
निश्चय नै हामीले हरेक कुरालाई निर्धारित नाप र अनुमानमा सृष्टि गरेका छौं ।
अल-कमरकुरान अनुक्रमणिका
55आयत
MeccanRevelation
47आयत

अनुवाद — अल-कमर 47

सूरा अल-कमर आयत 47 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसन्देह पापीहरू मार्गबिचलन र यातनामा परेका छन् ।

सूरा आयत 47/55 — अल-कमर القمر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कमर सुन्नुहोस्, अल-कमर अनुवाद, अल-कमर mp3, अल-कमर pdf. आयत 45–49. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers