अल-कमर · 46/55
अनुवाद उच्चारण — अल-कमर
بَلِ السَّاعَةُ مَوْعِدُهُمْ وَالسَّاعَةُ أَدْهَىٰ وَأَمَرُّ ۝٤٦
Balis Saa`atu maw`iduhum was Saa`atu adhaa wa amarr
📖 नेपाली अर्थ
उनीहरूसंगको वचन अनुसार कयामतको समय (आउने) छ र कयामत (प्रलय) बडो गाह्रो र बहुत कठोर कुरा हो ।

🎧 सुन्नुहोस्


📜 आयत 44-48 — अल-कमर

44أَمْ يَقُولُونَ نَحْنُ جَمِيعٌ مُّنتَصِرٌ
के यिनीहरू भन्छन्ः कि हाम्रो जत्था विजय हुनेवाला बडो बलियो छ
45سَيُهْزَمُ الْجَمْعُ وَيُوَلُّونَ الدُّبُرَ
शीघ्र नै यो जत्था पराजित हुनेछ र यिनीहरू पिठ्युँ फर्काई भागिहाल्नेछन् ।
46بَلِ السَّاعَةُ مَوْعِدُهُمْ وَالسَّاعَةُ أَدْهَىٰ وَأَمَرُّ
उनीहरूसंगको वचन अनुसार कयामतको समय (आउने) छ र कयामत (प्रलय) बडो गाह्रो र बहुत कठोर कुरा हो ।
47إِنَّ الْمُجْرِمِينَ فِي ضَلَالٍ وَسُعُرٍ
निःसन्देह पापीहरू मार्गबिचलन र यातनामा परेका छन् ।
48يَوْمَ يُسْحَبُونَ فِي النَّارِ عَلَىٰ وُجُوهِهِمْ ذُوقُوا مَسَّ سَقَرَ
जुनदिन उनीहरूलाई मुख तल पारेर नर्कको आगोमा घिसारिनेछ । (र उनीहरूसंग भनिनेछ) अब, आगोको स्वाद चाख ।
अल-कमरकुरान अनुक्रमणिका
55आयत
MeccanRevelation
46आयत

अनुवाद — अल-कमर 46

सूरा अल-कमर आयत 46 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनीहरूसंगको वचन अनुसार कयामतको समय (आउने) छ र कयामत (प्रलय)…

सूरा आयत 46/55 — अल-कमर القمر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कमर सुन्नुहोस्, अल-कमर अनुवाद, अल-कमर mp3, अल-कमर pdf. आयत 44–48. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers