अल-वाकिया · 58/96
अनुवाद उच्चारण — अल-वाकिया
أَفَرَأَيْتُم مَّا تُمْنُونَ ۝٥٨
Afara`aytum maa tumnoon
📖 नेपाली अर्थ
हेर जुन तिमीले वीर्य (स्वास्नीमा) छाड्छौ
🎧 सुन्नुहोस्

📜 आयत 56-60 — अल-वाकिया

56هَٰذَا نُزُلُهُمْ يَوْمَ الدِّينِ
कयामतको दिन उनीहरूको सत्कार हो यो
57نَحْنُ خَلَقْنَاكُمْ فَلَوْلَا تُصَدِّقُونَ
हामीले तिमी सबैलाई सृष्टि गरेका हौं, तसर्थ तिमीले किन (सत्य) मान्दैनौ
58أَفَرَأَيْتُم مَّا تُمْنُونَ
हेर जुन तिमीले वीर्य (स्वास्नीमा) छाड्छौ
59أَأَنتُمْ تَخْلُقُونَهُ أَمْ نَحْنُ الْخَالِقُونَ
के तिमीले त्यसबाट मानिसको सृष्टि गर्दछौ वा हामीले नै सृष्टि गर्दछौं
60نَحْنُ قَدَّرْنَا بَيْنَكُمُ الْمَوْتَ وَمَا نَحْنُ بِمَسْبُوقِينَ
हामीले नै तिमीमा मृत्यु निर्धारित गरिदिएका छौं र हामी त्यसबाट हारेका होइनौं ।
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
58आयत

अनुवाद — अल-वाकिया 58

सूरा अल-वाकिया आयत 58 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हेर जुन तिमीले वीर्य (स्वास्नीमा) छाड्छौ

सूरा आयत 58/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 56–60. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers