अल-कलम · 11/52
अनुवाद उच्चारण — अल-कलम
هَمَّازٍ مَّشَّاءٍ بِنَمِيمٍ ۝١١
Hammaazim mash shaaa`im binameem
📖 नेपाली अर्थ
बदनाम अर्काको दुर्गण वर्णन गर्नेवाला र चुक्ली गर्दै हिड्दछ ।
🎧 सुन्नुहोस्

📜 आयत 9-13 — अल-कलम

9وَدُّوا لَوْ تُدْهِنُ فَيُدْهِنُونَ
तिनीहरूले चाहन्छन् कि तिमी अली नरम भइहाल । अनि यिनीहरू नरम भइहाल्नेछन् ।
10وَلَا تُطِعْ كُلَّ حَلَّافٍ مَّهِينٍ
र तिमीले कुनै यस्तो व्यक्तिको भनाई नमान्नु जसले धेरै कसम खाइरहन्छ ।
11هَمَّازٍ مَّشَّاءٍ بِنَمِيمٍ
बदनाम अर्काको दुर्गण वर्णन गर्नेवाला र चुक्ली गर्दै हिड्दछ ।
12مَّنَّاعٍ لِّلْخَيْرِ مُعْتَدٍ أَثِيمٍ
(र जो)राम्रो कुराबाट रोक्नेवाला, सीमाको उल्लंघन गर्नेवाला, ठूलो अपराधी, (हो) ।
13عُتُلٍّ بَعْدَ ذَٰلِكَ زَنِيمٍ
घमण्डी र त्यो पनि जारज ।
अल-कलमकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
11आयत

अनुवाद — अल-कलम 11

सूरा अल-कलम आयत 11 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : बदनाम अर्काको दुर्गण वर्णन गर्नेवाला र चुक्ली गर्दै हिड्दछ ।

सूरा आयत 11/52 — अल-कलम القلم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कलम सुन्नुहोस्, अल-कलम अनुवाद, अल-कलम mp3, अल-कलम pdf. आयत 9–13. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers