अल-कलम · 14/52
अनुवाद उच्चारण — अल-कलम
أَن كَانَ ذَا مَالٍ وَبَنِينَ ۝١٤
An kaana zaa maalinw-wa baneen
📖 नेपाली अर्थ
उसको अटेरीपना मात्र यसकारण छ कि त्यो धनवान र छोराहरूवाला छ

🎧 सुन्नुहोस्


📜 आयत 12-16 — अल-कलम

12مَّنَّاعٍ لِّلْخَيْرِ مُعْتَدٍ أَثِيمٍ
(र जो)राम्रो कुराबाट रोक्नेवाला, सीमाको उल्लंघन गर्नेवाला, ठूलो अपराधी, (हो) ।
13عُتُلٍّ بَعْدَ ذَٰلِكَ زَنِيمٍ
घमण्डी र त्यो पनि जारज ।
14أَن كَانَ ذَا مَالٍ وَبَنِينَ
उसको अटेरीपना मात्र यसकारण छ कि त्यो धनवान र छोराहरूवाला छ
15إِذَا تُتْلَىٰ عَلَيْهِ آيَاتُنَا قَالَ أَسَاطِيرُ الْأَوَّلِينَ
जब उसका सामु हाम्रा आयतहरू पढेर सुनाइन्छन्, तब भन्छ कि यी त पहिलाका मानिसहरूका कथा हुन् ।
16سَنَسِمُهُ عَلَى الْخُرْطُومِ
हामीले पनि (शीघ्र नै) उसको नाकमा दाग लगाउनेछौं ।
अल-कलमकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
14आयत

अनुवाद — अल-कलम 14

सूरा अल-कलम आयत 14 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उसको अटेरीपना मात्र यसकारण छ कि त्यो धनवान र छोराहरूवाला…

सूरा आयत 14/52 — अल-कलम القلم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कलम सुन्नुहोस्, अल-कलम अनुवाद, अल-कलम mp3, अल-कलम pdf. आयत 12–16. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers