अल-कलम · 13/52
अनुवाद उच्चारण — सूरा अल-कलम
عُتُلٍّ بَعْدَ ذَٰلِكَ زَنِيمٍ ۝١٣
Utullim ba`da zaalika zaneem
📖 नेपाली अर्थ
घमण्डी र त्यो पनि जारज ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 11-15 — सूरा अल-कलम

11هَمَّازٍ مَّشَّاءٍ بِنَمِيمٍ
बदनाम अर्काको दुर्गण वर्णन गर्नेवाला र चुक्ली गर्दै हिड्दछ ।
12مَّنَّاعٍ لِّلْخَيْرِ مُعْتَدٍ أَثِيمٍ
(र जो)राम्रो कुराबाट रोक्नेवाला, सीमाको उल्लंघन गर्नेवाला, ठूलो अपराधी, (हो) ।
13عُتُلٍّ بَعْدَ ذَٰلِكَ زَنِيمٍ
घमण्डी र त्यो पनि जारज ।
14أَن كَانَ ذَا مَالٍ وَبَنِينَ
उसको अटेरीपना मात्र यसकारण छ कि त्यो धनवान र छोराहरूवाला छ
15إِذَا تُتْلَىٰ عَلَيْهِ آيَاتُنَا قَالَ أَسَاطِيرُ الْأَوَّلِينَ
जब उसका सामु हाम्रा आयतहरू पढेर सुनाइन्छन्, तब भन्छ कि यी त पहिलाका मानिसहरूका कथा हुन् ।
अल-कलमकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
13आयत

अनुवाद — अल-कलम 13

सूरा अल-कलम आयत 13 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : घमण्डी र त्यो पनि जारज ।

सूरा आयत 13/52 — सूरा अल-कलम القلم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कलम सुन्नुहोस्, सूरा अल-कलम अनुवाद, सूरा अल-कलम mp3, सूरा अल-कलम pdf. आयत 11–15. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers