अल-कलम · 20/52
अनुवाद उच्चारण — सूरा अल-कलम
فَأَصْبَحَتْ كَالصَّرِيمِ ۝٢٠
Fa asbahat kassareem
📖 नेपाली अर्थ
तब त्यो बगैचा यस्तो भइहाल्यो जस्तो कि काटिएको खेती

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 18-22 — सूरा अल-कलम

18وَلَا يَسْتَثْنُونَ
र ‘‘इन्शाअल्लाह’’(यदि अल्लहले चाह्यो) भनेनन्
19فَطَافَ عَلَيْهَا طَائِفٌ مِّن رَّبِّكَ وَهُمْ نَائِمُونَ
तसर्थ उनीहरूमाथि उनीहरू सुतिराखेकै बेलामा तिम्रो पालनकर्ताको तर्फबाट एउटा विपदाले चक्कर लगाइहाल्यो ।
20فَأَصْبَحَتْ كَالصَّرِيمِ
तब त्यो बगैचा यस्तो भइहाल्यो जस्तो कि काटिएको खेती
21فَتَنَادَوْا مُصْبِحِينَ
जब बिहान भयो तब उनीहरूले एक अर्कालाई पुकार्न थाले
22أَنِ اغْدُوا عَلَىٰ حَرْثِكُمْ إِن كُنتُمْ صَارِمِينَ
कि यदि तिमीले फल टिप्नु छ भने आफ्नो खेतीमा बिहानै आइपुग ।
अल-कलमकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
20आयत

अनुवाद — अल-कलम 20

सूरा अल-कलम आयत 20 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तब त्यो बगैचा यस्तो भइहाल्यो जस्तो कि काटिएको खेती

सूरा आयत 20/52 — सूरा अल-कलम القلم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कलम सुन्नुहोस्, सूरा अल-कलम अनुवाद, सूरा अल-कलम mp3, सूरा अल-कलम pdf. आयत 18–22. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers