अल-कलम · 21/52
अनुवाद उच्चारण — अल-कलम
فَتَنَادَوْا مُصْبِحِينَ ۝٢١
Fatanaadaw musbiheen
📖 नेपाली अर्थ
जब बिहान भयो तब उनीहरूले एक अर्कालाई पुकार्न थाले
🎧 सुन्नुहोस्

📜 आयत 19-23 — अल-कलम

19فَطَافَ عَلَيْهَا طَائِفٌ مِّن رَّبِّكَ وَهُمْ نَائِمُونَ
तसर्थ उनीहरूमाथि उनीहरू सुतिराखेकै बेलामा तिम्रो पालनकर्ताको तर्फबाट एउटा विपदाले चक्कर लगाइहाल्यो ।
20فَأَصْبَحَتْ كَالصَّرِيمِ
तब त्यो बगैचा यस्तो भइहाल्यो जस्तो कि काटिएको खेती
21فَتَنَادَوْا مُصْبِحِينَ
जब बिहान भयो तब उनीहरूले एक अर्कालाई पुकार्न थाले
22أَنِ اغْدُوا عَلَىٰ حَرْثِكُمْ إِن كُنتُمْ صَارِمِينَ
कि यदि तिमीले फल टिप्नु छ भने आफ्नो खेतीमा बिहानै आइपुग ।
23فَانطَلَقُوا وَهُمْ يَتَخَافَتُونَ
फेरि तिनीहरू विस्तारै–विस्तारै यो कुरा गर्दै हिंडे ।
अल-कलमकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
21आयत

अनुवाद — अल-कलम 21

सूरा अल-कलम आयत 21 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जब बिहान भयो तब उनीहरूले एक अर्कालाई पुकार्न थाले

सूरा आयत 21/52 — अल-कलम القلم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कलम सुन्नुहोस्, अल-कलम अनुवाद, अल-कलम mp3, अल-कलम pdf. आयत 19–23. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers