अल-कलम · 30/52
अनुवाद उच्चारण — सूरा अल-कलम
فَأَقْبَلَ بَعْضُهُمْ عَلَىٰ بَعْضٍ يَتَلَاوَمُونَ ۝٣٠
Fa aqbala ba`duhum `alaa ba`diny yatalaawamoon
📖 नेपाली अर्थ
अनि उनीहरू एक अर्कातिर मुख फर्काइ परस्पर धिक्कार्न थाले

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 28-32 — सूरा अल-कलम

28قَالَ أَوْسَطُهُمْ أَلَمْ أَقُل لَّكُمْ لَوْلَا تُسَبِّحُونَ
एउटा जुन उनीहरूमध्ये बुद्धिमान थियो उसले भन्यो, के मैले तिमीसित भनेको थिएन कि तिमीले अल्लाहको पवित्रताको वर्णन किन गर्दैनौ
29قَالُوا سُبْحَانَ رَبِّنَا إِنَّا كُنَّا ظَالِمِينَ
तब उनीहरू सबैले भन्नथाले कि हाम्रो पालनकर्ता पवित्र छ, निश्चय नै हामी नै अत्याचारी थियौं
30فَأَقْبَلَ بَعْضُهُمْ عَلَىٰ بَعْضٍ يَتَلَاوَمُونَ
अनि उनीहरू एक अर्कातिर मुख फर्काइ परस्पर धिक्कार्न थाले
31قَالُوا يَا وَيْلَنَا إِنَّا كُنَّا طَاغِينَ
भन्न थाले, हाय अफशोच हामी नै हदभन्दा अगाडि गइसकेका थियौं ।
32عَسَىٰ رَبُّنَا أَن يُبْدِلَنَا خَيْرًا مِّنْهَا إِنَّا إِلَىٰ رَبِّنَا رَاغِبُونَ
आशा छ कि हाम्रो पालनकर्ताले यसको सट्टा हामीहरूलाई यसभन्दा राम्रो बदला प्रदान गरोस्, हामी त अब आफ्नो पालनकर्ताबाटै आशन्वित हुन्छौं ।
अल-कलमकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
30आयत

अनुवाद — अल-कलम 30

सूरा अल-कलम आयत 30 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि उनीहरू एक अर्कातिर मुख फर्काइ परस्पर धिक्कार्न थाले

सूरा आयत 30/52 — सूरा अल-कलम القلم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कलम सुन्नुहोस्, सूरा अल-कलम अनुवाद, सूरा अल-कलम mp3, सूरा अल-कलम pdf. आयत 28–32. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers