अल-हाक्का · 43/52
अनुवाद उच्चारण — सूरा अल-हाक्का
تَنزِيلٌ مِّن رَّبِّ الْعَالَمِينَ ۝٤٣
Tanzeelum mir rabbil `aalameen
📖 नेपाली अर्थ
(यो त) सम्पूर्ण संसारको पालनकर्ताबाट अवतरित गरिएको हो ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 41-45 — सूरा अल-हाक्का

41وَمَا هُوَ بِقَوْلِ شَاعِرٍ ۚ قَلِيلًا مَّا تُؤْمِنُونَ
र यो कुनै कविको वाणी होइन । परन्तु तिमीहरूले बहुत कम विश्वास गर्दैछौ
42وَلَا بِقَوْلِ كَاهِنٍ ۚ قَلِيلًا مَّا تَذَكَّرُونَ
र न यो कुनै ज्योतिषीको वाणी हो, तर तिमीहरूले थोरै शिक्षा प्राप्त गर्दछौ ।
43تَنزِيلٌ مِّن رَّبِّ الْعَالَمِينَ
(यो त) सम्पूर्ण संसारको पालनकर्ताबाट अवतरित गरिएको हो ।
44وَلَوْ تَقَوَّلَ عَلَيْنَا بَعْضَ الْأَقَاوِيلِ
र यदि यस पैगम्बरले हाम्रो बारेमा कुनै झूठा कुरा बनाएर ल्याएको भए
45لَأَخَذْنَا مِنْهُ بِالْيَمِينِ
त हामीले उनलाई दाहिने हातबाट समातिहाल्थ्यौं ।
अल-हाक्काकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
43आयत

अनुवाद — अल-हाक्का 43

सूरा अल-हाक्का आयत 43 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (यो त) सम्पूर्ण संसारको पालनकर्ताबाट अवतरित गरिएको हो ।

सूरा आयत 43/52 — सूरा अल-हाक्का الحاقة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-हाक्का सुन्नुहोस्, सूरा अल-हाक्का अनुवाद, सूरा अल-हाक्का mp3, सूरा अल-हाक्का pdf. आयत 41–45. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers