अल-हाक्का · 42/52
अनुवाद उच्चारण — अल-हाक्का
وَلَا بِقَوْلِ كَاهِنٍ ۚ قَلِيلًا مَّا تَذَكَّرُونَ ۝٤٢
Wa laa biqawli kaahin; qaleelam maa tazakkaroon
📖 नेपाली अर्थ
र न यो कुनै ज्योतिषीको वाणी हो, तर तिमीहरूले थोरै शिक्षा प्राप्त गर्दछौ ।

🎧 सुन्नुहोस्


📜 आयत 40-44 — अल-हाक्का

40إِنَّهُ لَقَوْلُ رَسُولٍ كَرِيمٍ
कि यो कुरआन एक प्रतिष्ठित रसूलबाट ल्याइएको वाणी हो ।
41وَمَا هُوَ بِقَوْلِ شَاعِرٍ ۚ قَلِيلًا مَّا تُؤْمِنُونَ
र यो कुनै कविको वाणी होइन । परन्तु तिमीहरूले बहुत कम विश्वास गर्दैछौ
42وَلَا بِقَوْلِ كَاهِنٍ ۚ قَلِيلًا مَّا تَذَكَّرُونَ
र न यो कुनै ज्योतिषीको वाणी हो, तर तिमीहरूले थोरै शिक्षा प्राप्त गर्दछौ ।
43تَنزِيلٌ مِّن رَّبِّ الْعَالَمِينَ
(यो त) सम्पूर्ण संसारको पालनकर्ताबाट अवतरित गरिएको हो ।
44وَلَوْ تَقَوَّلَ عَلَيْنَا بَعْضَ الْأَقَاوِيلِ
र यदि यस पैगम्बरले हाम्रो बारेमा कुनै झूठा कुरा बनाएर ल्याएको भए
अल-हाक्काकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
42आयत

अनुवाद — अल-हाक्का 42

सूरा अल-हाक्का आयत 42 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र न यो कुनै ज्योतिषीको वाणी हो, तर तिमीहरूले थोरै…

सूरा आयत 42/52 — अल-हाक्का الحاقة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हाक्का सुन्नुहोस्, अल-हाक्का अनुवाद, अल-हाक्का mp3, अल-हाक्का pdf. आयत 40–44. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers