अल-हाक्का · 44/52
अनुवाद उच्चारण — अल-हाक्का
وَلَوْ تَقَوَّلَ عَلَيْنَا بَعْضَ الْأَقَاوِيلِ ۝٤٤
Wa law taqawwala `alainaa ba`dal aqaaweel
📖 नेपाली अर्थ
र यदि यस पैगम्बरले हाम्रो बारेमा कुनै झूठा कुरा बनाएर ल्याएको भए

🎧 सुन्नुहोस्


📜 आयत 42-46 — अल-हाक्का

42وَلَا بِقَوْلِ كَاهِنٍ ۚ قَلِيلًا مَّا تَذَكَّرُونَ
र न यो कुनै ज्योतिषीको वाणी हो, तर तिमीहरूले थोरै शिक्षा प्राप्त गर्दछौ ।
43تَنزِيلٌ مِّن رَّبِّ الْعَالَمِينَ
(यो त) सम्पूर्ण संसारको पालनकर्ताबाट अवतरित गरिएको हो ।
44وَلَوْ تَقَوَّلَ عَلَيْنَا بَعْضَ الْأَقَاوِيلِ
र यदि यस पैगम्बरले हाम्रो बारेमा कुनै झूठा कुरा बनाएर ल्याएको भए
45لَأَخَذْنَا مِنْهُ بِالْيَمِينِ
त हामीले उनलाई दाहिने हातबाट समातिहाल्थ्यौं ।
46ثُمَّ لَقَطَعْنَا مِنْهُ الْوَتِينَ
अनि उनको हृदयको धमनी काटिदिंथ्यौं ।
अल-हाक्काकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
44आयत

अनुवाद — अल-हाक्का 44

सूरा अल-हाक्का आयत 44 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यदि यस पैगम्बरले हाम्रो बारेमा कुनै झूठा कुरा बनाएर…

सूरा आयत 44/52 — अल-हाक्का الحاقة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हाक्का सुन्नुहोस्, अल-हाक्का अनुवाद, अल-हाक्का mp3, अल-हाक्का pdf. आयत 42–46. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Wednesday, August 19, 2026

Don't forget us in your sincere prayers