अल-मआरिज · 4/44
अनुवाद उच्चारण — सूरा अल-मआरिज
تَعْرُجُ الْمَلَائِكَةُ وَالرُّوحُ إِلَيْهِ فِي يَوْمٍ كَانَ مِقْدَارُهُ خَمْسِينَ أَلْفَ سَنَةٍ ۝٤
Ta`rujul malaaa`ikatu war Roohu ilaihi fee yawmin kaana miqdaaruhoo khamseena alfa sanah
📖 नेपाली अर्थ
जसतिर फरिश्ताहरू र ‘‘रूह’’ चढ्छन् एक दिनमा त्यसको अनुमानित अवधि ५० हजार वर्षको हुनेछ ।

🎧 सुन्नुहोस्


📜 आयत 2-6 — सूरा अल-मआरिज

2لِّلْكَافِرِينَ لَيْسَ لَهُ دَافِعٌ
काफिरहरूबाट कसैले त्यसलाई टाल्न सक्नेछैन ।
3مِّنَ اللَّهِ ذِي الْمَعَارِجِ
अल्लाहको तर्फबाट हुनेछ, जुन (चढ्नको लागि) सोपानवाला छ ।
4تَعْرُجُ الْمَلَائِكَةُ وَالرُّوحُ إِلَيْهِ فِي يَوْمٍ كَانَ مِقْدَارُهُ خَمْسِينَ أَلْفَ سَنَةٍ
जसतिर फरिश्ताहरू र ‘‘रूह’’ चढ्छन् एक दिनमा त्यसको अनुमानित अवधि ५० हजार वर्षको हुनेछ ।
5فَاصْبِرْ صَبْرًا جَمِيلًا
अर्थात् तिमी राम्रो सँग धैर्य गर ।
6إِنَّهُمْ يَرَوْنَهُ بَعِيدًا
निःसन्देह उनीहरूको दृष्टिमा त्यो अजाब टाढा छ ।
अल-मआरिजकुरान अनुक्रमणिका
44आयत
MeccanRevelation
4आयत

अनुवाद — अल-मआरिज 4

सूरा अल-मआरिज आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जसतिर फरिश्ताहरू र ‘‘रूह’’ चढ्छन् एक दिनमा त्यसको अनुमानित अवधि…

सूरा आयत 4/44 — सूरा अल-मआरिज المعارج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मआरिज सुन्नुहोस्, सूरा अल-मआरिज अनुवाद, सूरा अल-मआरिज mp3, सूरा अल-मआरिज pdf. आयत 2–6. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers