नूह · 9/28
अनुवाद उच्चारण — नूह
ثُمَّ إِنِّي أَعْلَنتُ لَهُمْ وَأَسْرَرْتُ لَهُمْ إِسْرَارًا ۝٩
Summaa inneee a`lantu lahum wa asrartu lahum israaraa
📖 नेपाली अर्थ
अनि निःसंदेह मैले उनीहरूसित खुल्ला तौरले पनि कुरो गरें र उनीहरूसित गोप्यरूपले पनि कुरा गरें ।
🎧 सुन्नुहोस्

📜 आयत 7-11 — नूह

7وَإِنِّي كُلَّمَا دَعَوْتُهُمْ لِتَغْفِرَ لَهُمْ جَعَلُوا أَصَابِعَهُمْ فِي آذَانِهِمْ وَاسْتَغْشَوْا ثِيَابَهُمْ وَأَصَرُّوا وَاسْتَكْبَرُوا اسْتِكْبَارًا
जहिलेपनि मैले उनीहरूलाई तिम्रो क्षमातर्फ बोलाएँ, उनीहरूले आफ्ना कानलाई औलाले थुने र कपडाले आफूलाई छोपिहाले र अटेरी भएर घमण्ड गरे ।
8ثُمَّ إِنِّي دَعَوْتُهُمْ جِهَارًا
अनि मैले उनलाई ठूलो स्वरले बोलाएँ ।
9ثُمَّ إِنِّي أَعْلَنتُ لَهُمْ وَأَسْرَرْتُ لَهُمْ إِسْرَارًا
अनि निःसंदेह मैले उनीहरूसित खुल्ला तौरले पनि कुरो गरें र उनीहरूसित गोप्यरूपले पनि कुरा गरें ।
10فَقُلْتُ اسْتَغْفِرُوا رَبَّكُمْ إِنَّهُ كَانَ غَفَّارًا
र मैले भने किः आफ्नो पालनकर्तासित आफ्ना पापबाट मुक्ति गराऊ र क्षमा माँग । निश्चय नै ऊ ठूलो क्षमादाता हो ।
11يُرْسِلِ السَّمَاءَ عَلَيْكُم مِّدْرَارًا
उसले तिमीमाथि निकै वर्षाउनेवाला बादल पठाउने छ ।
नूहकुरान अनुक्रमणिका
28आयत
MeccanRevelation
9आयत

अनुवाद — नूह 9

सूरा नूह आयत 9 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि निःसंदेह मैले उनीहरूसित खुल्ला तौरले पनि कुरो गरें र…

सूरा आयत 9/28 — नूह نوح (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: नूह सुन्नुहोस्, नूह अनुवाद, नूह mp3, नूह pdf. आयत 7–11. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers