अल-मुज्जम्मिल · 14/20
अनुवाद उच्चारण — अल-मुज्जम्मिल
يَوْمَ تَرْجُفُ الْأَرْضُ وَالْجِبَالُ وَكَانَتِ الْجِبَالُ كَثِيبًا مَّهِيلًا ۝١٤
Yawma tarjuful ardu waljibaalu wa kaanatil jibaalu kaseebam maheelaa
📖 नेपाली अर्थ
जुनदिन धरती र पहाड कम्पित हुनेछन् र पहाड बालुवाको ढिस्को झैं हुनेछन्
🎧 सुन्नुहोस्

📜 आयत 12-16 — अल-मुज्जम्मिल

12إِنَّ لَدَيْنَا أَنكَالًا وَجَحِيمًا
निःसन्देह हामीसँग कडा नेलहरू (हतकडी) छन् र प्रज्वलित आगोको नर्क छ
13وَطَعَامًا ذَا غُصَّةٍ وَعَذَابًا أَلِيمًا
र घाँटीमा अडकिने खाना छ र कष्टदायक यातना छ
14يَوْمَ تَرْجُفُ الْأَرْضُ وَالْجِبَالُ وَكَانَتِ الْجِبَالُ كَثِيبًا مَّهِيلًا
जुनदिन धरती र पहाड कम्पित हुनेछन् र पहाड बालुवाको ढिस्को झैं हुनेछन्
15إِنَّا أَرْسَلْنَا إِلَيْكُمْ رَسُولًا شَاهِدًا عَلَيْكُمْ كَمَا أَرْسَلْنَا إِلَىٰ فِرْعَوْنَ رَسُولًا
(हे मक्कावालाहरू र) जुन प्रकारले हामीले फिरऔनको पासमा पैगम्बर पठाएका थियौं । तिम्रो पासमा पनि (मुहम्मद) रसूल पठाएका छौं, जो तिम्रो सम्बन्धमा साक्षी हुनेछन् ।
16فَعَصَىٰ فِرْعَوْنُ الرَّسُولَ فَأَخَذْنَاهُ أَخْذًا وَبِيلًا
फिरऔनले त्यस रसूलको अवज्ञा गर्यो त हामीले उसलाई कठोर यातनामा समातिहाल्यौं ।
अल-मुज्जम्मिलकुरान अनुक्रमणिका
20आयत
MeccanRevelation
14आयत

अनुवाद — अल-मुज्जम्मिल 14

सूरा अल-मुज्जम्मिल आयत 14 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जुनदिन धरती र पहाड कम्पित हुनेछन् र पहाड बालुवाको ढिस्को…

सूरा आयत 14/20 — अल-मुज्जम्मिल المزمل (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुज्जम्मिल सुन्नुहोस्, अल-मुज्जम्मिल अनुवाद, अल-मुज्जम्मिल mp3, अल-मुज्जम्मिल pdf. आयत 12–16. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers