अल-मुद्दस्सिर · 12/56
अनुवाद उच्चारण — अल-मुद्दस्सिर
وَجَعَلْتُ لَهُ مَالًا مَّمْدُودًا ۝١٢
Wa ja`altu lahoo maalam mamdoodaa
📖 नेपाली अर्थ
र प्रशस्त माल–सम्पत्ति दियौं ।
🎧 सुन्नुहोस्

📜 आयत 10-14 — अल-मुद्दस्सिर

10عَلَى الْكَافِرِينَ غَيْرُ يَسِيرٍ
काफिरहरूको लागि सजिलो हुनेछैन ।
11ذَرْنِي وَمَنْ خَلَقْتُ وَحِيدًا
मलाई र त्यसलाई छाडिदेऊ जसलाई मैले एक्लो सृष्टि गरेको छु ।
12وَجَعَلْتُ لَهُ مَالًا مَّمْدُودًا
र प्रशस्त माल–सम्पत्ति दियौं ।
13وَبَنِينَ شُهُودًا
हरेक समय उसको पासमा उपस्थित रहने सन्तानहरू पनि ।
14وَمَهَّدتُّ لَهُ تَمْهِيدًا
मैले उसलाई हरेक प्रकारको सामग्रीमा प्रशस्तता प्रदान गरें ।
अल-मुद्दस्सिरकुरान अनुक्रमणिका
56आयत
MeccanRevelation
12आयत

अनुवाद — अल-मुद्दस्सिर 12

सूरा अल-मुद्दस्सिर आयत 12 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र प्रशस्त माल–सम्पत्ति दियौं ।

सूरा आयत 12/56 — अल-मुद्दस्सिर المدثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुद्दस्सिर सुन्नुहोस्, अल-मुद्दस्सिर अनुवाद, अल-मुद्दस्सिर mp3, अल-मुद्दस्सिर pdf. आयत 10–14. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers