अल-मुद्दस्सिर · 11/56
अनुवाद उच्चारण — सूरा अल-मुद्दस्सिर
ذَرْنِي وَمَنْ خَلَقْتُ وَحِيدًا ۝١١
Zamee wa man khalaqtu waheedaa
📖 नेपाली अर्थ
मलाई र त्यसलाई छाडिदेऊ जसलाई मैले एक्लो सृष्टि गरेको छु ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 9-13 — सूरा अल-मुद्दस्सिर

9فَذَٰلِكَ يَوْمَئِذٍ يَوْمٌ عَسِيرٌ
त्यो दिन बडो कठोर दिन हुनेछ ।
10عَلَى الْكَافِرِينَ غَيْرُ يَسِيرٍ
काफिरहरूको लागि सजिलो हुनेछैन ।
11ذَرْنِي وَمَنْ خَلَقْتُ وَحِيدًا
मलाई र त्यसलाई छाडिदेऊ जसलाई मैले एक्लो सृष्टि गरेको छु ।
12وَجَعَلْتُ لَهُ مَالًا مَّمْدُودًا
र प्रशस्त माल–सम्पत्ति दियौं ।
13وَبَنِينَ شُهُودًا
हरेक समय उसको पासमा उपस्थित रहने सन्तानहरू पनि ।
अल-मुद्दस्सिरकुरान अनुक्रमणिका
56आयत
MeccanRevelation
11आयत

अनुवाद — अल-मुद्दस्सिर 11

सूरा अल-मुद्दस्सिर आयत 11 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : मलाई र त्यसलाई छाडिदेऊ जसलाई मैले एक्लो सृष्टि गरेको छु…

सूरा आयत 11/56 — सूरा अल-मुद्दस्सिर المدثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मुद्दस्सिर सुन्नुहोस्, सूरा अल-मुद्दस्सिर अनुवाद, सूरा अल-मुद्दस्सिर mp3, सूरा अल-मुद्दस्सिर pdf. आयत 9–13. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers