अल-मुद्दस्सिर · 13/56
अनुवाद उच्चारण — अल-मुद्दस्सिर
وَبَنِينَ شُهُودًا ۝١٣
Wa baneena shuhoodaa
📖 नेपाली अर्थ
हरेक समय उसको पासमा उपस्थित रहने सन्तानहरू पनि ।
🎧 सुन्नुहोस्

📜 आयत 11-15 — अल-मुद्दस्सिर

11ذَرْنِي وَمَنْ خَلَقْتُ وَحِيدًا
मलाई र त्यसलाई छाडिदेऊ जसलाई मैले एक्लो सृष्टि गरेको छु ।
12وَجَعَلْتُ لَهُ مَالًا مَّمْدُودًا
र प्रशस्त माल–सम्पत्ति दियौं ।
13وَبَنِينَ شُهُودًا
हरेक समय उसको पासमा उपस्थित रहने सन्तानहरू पनि ।
14وَمَهَّدتُّ لَهُ تَمْهِيدًا
मैले उसलाई हरेक प्रकारको सामग्रीमा प्रशस्तता प्रदान गरें ।
15ثُمَّ يَطْمَعُ أَنْ أَزِيدَ
अझै उसले इच्छा गर्दछ कि मैले उसलाई अरु बढी प्रदान गरूँ ।
अल-मुद्दस्सिरकुरान अनुक्रमणिका
56आयत
MeccanRevelation
13आयत

अनुवाद — अल-मुद्दस्सिर 13

सूरा अल-मुद्दस्सिर आयत 13 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हरेक समय उसको पासमा उपस्थित रहने सन्तानहरू पनि ।

सूरा आयत 13/56 — अल-मुद्दस्सिर المدثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुद्दस्सिर सुन्नुहोस्, अल-मुद्दस्सिर अनुवाद, अल-मुद्दस्सिर mp3, अल-मुद्दस्सिर pdf. आयत 11–15. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers