अल-कियामा · 37/40
अनुवाद उच्चारण — सूरा अल-कियामा
أَلَمْ يَكُ نُطْفَةً مِّن مَّنِيٍّ يُمْنَىٰ ۝٣٧
Alam yaku nutfatam mim maniyyiny yumnaa
📖 नेपाली अर्थ
के ऊ एउटा बाक्लो पानीको (वीर्यको) एक थोपा थिएन? जसलाई टपकाइएको थियो

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 35-39 — सूरा अल-कियामा

35ثُمَّ أَوْلَىٰ لَكَ فَأَوْلَىٰ
धिक्कार छ र खराबी छ तिमीमाथि ।
36أَيَحْسَبُ الْإِنسَانُ أَن يُتْرَكَ سُدًى
के मानिसले यो ठान्दछ कि उसलाई यस्तै छाडिदिइनेछ
37أَلَمْ يَكُ نُطْفَةً مِّن مَّنِيٍّ يُمْنَىٰ
के ऊ एउटा बाक्लो पानीको (वीर्यको) एक थोपा थिएन? जसलाई टपकाइएको थियो
38ثُمَّ كَانَ عَلَقَةً فَخَلَقَ فَسَوَّىٰ
फेरि ऊ रगतको डल्लो भयो, अनि अल्लाहले उसलाई पैदा गरी ठिकठाक गर्यो ।
39فَجَعَلَ مِنْهُ الزَّوْجَيْنِ الذَّكَرَ وَالْأُنثَىٰ
अनि उसका जोडाहरू बनायो, पुरुष र स्त्री ।
अल-कियामाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
37आयत

अनुवाद — अल-कियामा 37

सूरा अल-कियामा आयत 37 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के ऊ एउटा बाक्लो पानीको (वीर्यको) एक थोपा थिएन? जसलाई…

सूरा आयत 37/40 — सूरा अल-कियामा القيامة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कियामा सुन्नुहोस्, सूरा अल-कियामा अनुवाद, सूरा अल-कियामा mp3, सूरा अल-कियामा pdf. आयत 35–39. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers