अन-नबा · 12/40
अनुवाद उच्चारण — अन-नबा
وَبَنَيْنَا فَوْقَكُمْ سَبْعًا شِدَادًا ۝١٢
Wa banaina fauqakum sab `an shi daada
📖 नेपाली अर्थ
र तिमीमाथि हामीले सातवटा सुदृढ आकाश निर्मित गर्यौं

🎧 सुन्नुहोस्


📜 आयत 10-14 — अन-नबा

10وَجَعَلْنَا اللَّيْلَ لِبَاسًا
र रातलाई पर्दा बनायौं ।
11وَجَعَلْنَا النَّهَارَ مَعَاشًا
र दिनलाई जीविकोपार्जनको समय बनायौं ।
12وَبَنَيْنَا فَوْقَكُمْ سَبْعًا شِدَادًا
र तिमीमाथि हामीले सातवटा सुदृढ आकाश निर्मित गर्यौं
13وَجَعَلْنَا سِرَاجًا وَهَّاجًا
र एक चम्किलो प्रकाशमान सूर्य बनायौं ।
14وَأَنزَلْنَا مِنَ الْمُعْصِرَاتِ مَاءً ثَجَّاجًا
र बादलहरूबाट हामीले पानीको बृष्टि गरायौं ।
अन-नबाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
12आयत

अनुवाद — अन-नबा 12

सूरा अन-नबा आयत 12 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र तिमीमाथि हामीले सातवटा सुदृढ आकाश निर्मित गर्यौं

सूरा आयत 12/40 — अन-नबा النبأ (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नबा सुन्नुहोस्, अन-नबा अनुवाद, अन-नबा mp3, अन-नबा pdf. आयत 10–14. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers