अल-इन्फितार · 8/19
अनुवाद उच्चारण — सूरा अल-इन्फितार
فِي أَيِّ صُورَةٍ مَّا شَاءَ رَكَّبَكَ ۝٨
Feee ayye sooratim maa shaaa`a rakkabak
📖 नेपाली अर्थ
र जुन रूपमा चाह्यो, तिमीलाई जोडेर तयार गर्यो ।

🎧 सुन्नुहोस्


📜 आयत 6-10 — सूरा अल-इन्फितार

6يَا أَيُّهَا الْإِنسَانُ مَا غَرَّكَ بِرَبِّكَ الْكَرِيمِ
हे मानव ! कुन कुराले तिमीलाई आफ्नो उदार पालनकर्ताको विषयमा भ्रममा पारेको छ
7الَّذِي خَلَقَكَ فَسَوَّاكَ فَعَدَلَكَ
(त्यही नहो) जसले तिमीलाई सृष्टि गर्यो र फेरि (तिम्रा अङ्ग–प्रत्यङ्गहरूलाई) ठीक–ठीक पारी तिमीलाई सन्तुलित बनायो ।
8فِي أَيِّ صُورَةٍ مَّا شَاءَ رَكَّبَكَ
र जुन रूपमा चाह्यो, तिमीलाई जोडेर तयार गर्यो ।
9كَلَّا بَلْ تُكَذِّبُونَ بِالدِّينِ
केही होइन, बरु तिमीले प्रतिफल दिइने दिनलाई झुठ्लाउँछौ ।
10وَإِنَّ عَلَيْكُمْ لَحَافِظِينَ
जबकि तिमीमाथि निगरानी गर्नेहरू नियुक्त छन् ।
अल-इन्फितारकुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
8आयत

अनुवाद — अल-इन्फितार 8

सूरा अल-इन्फितार आयत 8 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जुन रूपमा चाह्यो, तिमीलाई जोडेर तयार गर्यो ।

सूरा आयत 8/19 — सूरा अल-इन्फितार الإنفطار (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-इन्फितार सुन्नुहोस्, सूरा अल-इन्फितार अनुवाद, सूरा अल-इन्फितार mp3, सूरा अल-इन्फितार pdf. आयत 6–10. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers