अल-इन्फितार · 7/19
अनुवाद उच्चारण — अल-इन्फितार
الَّذِي خَلَقَكَ فَسَوَّاكَ فَعَدَلَكَ ۝٧
Allazee khalaqaka fasaw waaka fa`adalak
📖 नेपाली अर्थ
(त्यही नहो) जसले तिमीलाई सृष्टि गर्यो र फेरि (तिम्रा अङ्ग–प्रत्यङ्गहरूलाई) ठीक–ठीक पारी तिमीलाई सन्तुलित बनायो ।
🎧 सुन्नुहोस्

📜 आयत 5-9 — अल-इन्फितार

5عَلِمَتْ نَفْسٌ مَّا قَدَّمَتْ وَأَخَّرَتْ
तब हर व्यक्तिले थाहा पाउनेछ कि उसले अगाडि के पठाएको थियो र पछाडि के छोडेको थियो
6يَا أَيُّهَا الْإِنسَانُ مَا غَرَّكَ بِرَبِّكَ الْكَرِيمِ
हे मानव ! कुन कुराले तिमीलाई आफ्नो उदार पालनकर्ताको विषयमा भ्रममा पारेको छ
7الَّذِي خَلَقَكَ فَسَوَّاكَ فَعَدَلَكَ
(त्यही नहो) जसले तिमीलाई सृष्टि गर्यो र फेरि (तिम्रा अङ्ग–प्रत्यङ्गहरूलाई) ठीक–ठीक पारी तिमीलाई सन्तुलित बनायो ।
8فِي أَيِّ صُورَةٍ مَّا شَاءَ رَكَّبَكَ
र जुन रूपमा चाह्यो, तिमीलाई जोडेर तयार गर्यो ।
9كَلَّا بَلْ تُكَذِّبُونَ بِالدِّينِ
केही होइन, बरु तिमीले प्रतिफल दिइने दिनलाई झुठ्लाउँछौ ।
अल-इन्फितारकुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
7आयत

अनुवाद — अल-इन्फितार 7

सूरा अल-इन्फितार आयत 7 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (त्यही नहो) जसले तिमीलाई सृष्टि गर्यो र फेरि (तिम्रा अङ्ग–प्रत्यङ्गहरूलाई)…

सूरा आयत 7/19 — अल-इन्फितार الإنفطار (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-इन्फितार सुन्नुहोस्, अल-इन्फितार अनुवाद, अल-इन्फितार mp3, अल-इन्फितार pdf. आयत 5–9. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers