अल-मुतफ्फिफिन · 30/36
अनुवाद उच्चारण — अल-मुतफ्फिफिन
وَإِذَا مَرُّوا بِهِمْ يَتَغَامَزُونَ ۝٣٠
Wa izaa marroo bihim yataghaamazoon
📖 नेपाली अर्थ
र उनको पासबाट आवत जावतगर्दा त आँखाबाट संकेत गर्दथे ।
🎧 सुन्नुहोस्

📜 आयत 28-32 — अल-मुतफ्फिफिन

28عَيْنًا يَشْرَبُ بِهَا الْمُقَرَّبُونَ
त्यो एउटा झरना हो जसको पानी खास खास मानिसहरूले पिउनेछन् ।
29إِنَّ الَّذِينَ أَجْرَمُوا كَانُوا مِنَ الَّذِينَ آمَنُوا يَضْحَكُونَ
काफिरहरूले संसारमा मोमिनहरूको हाँसो गर्ने गर्दथे ।
30وَإِذَا مَرُّوا بِهِمْ يَتَغَامَزُونَ
र उनको पासबाट आवत जावतगर्दा त आँखाबाट संकेत गर्दथे ।
31وَإِذَا انقَلَبُوا إِلَىٰ أَهْلِهِمُ انقَلَبُوا فَكِهِينَ
र जब आफ्नो घरतिर फर्कन्थे त ठट्टा गर्ने गर्दथे ।
32وَإِذَا رَأَوْهُمْ قَالُوا إِنَّ هَٰؤُلَاءِ لَضَالُّونَ
र जब ती (मोमिनहरूलाई) देख्दथे त भन्दथे कि यिनीहरू पक्कै मार्गविचलित छन्
अल-मुतफ्फिफिनकुरान अनुक्रमणिका
36आयत
MeccanRevelation
30आयत

अनुवाद — अल-मुतफ्फिफिन 30

सूरा अल-मुतफ्फिफिन आयत 30 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र उनको पासबाट आवत जावतगर्दा त आँखाबाट संकेत गर्दथे ।

सूरा आयत 30/36 — अल-मुतफ्फिफिन المطففين (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुतफ्फिफिन सुन्नुहोस्, अल-मुतफ्फिफिन अनुवाद, अल-मुतफ्फिफिन mp3, अल-मुतफ्फिफिन pdf. आयत 28–32. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers